समाचार

बिहे नै नगरी चाहिएको हो बच्चा ?

हिजोआज प्रत्येक आइतबार संसदमा नयाँ नयाँ लफडा देख्न पाइन्छ । कहिले समलिंगी सम्बन्धलाई मान्यता दिन संशोधन प्रस्ताव हालेर त कहिले क्रिश्चियन धर्म परिवर्तनको निम्ति छूट/सहुलियत दिन ५० बोरासम्म सुझाव पठाएर । यो आइतबारचाहिँ बिहे नगरी बच्चा पाउने अधिकार माग्दै मान्यज्यूहरू उफ्रिएको पाइएको छ । यसनिम्ति देवानीसंहिता उपरको छलफल जारी छ । डेढ वर्षअघि यसमा संशोधन प्रस्ताव पेश भएको थियो । अहिले बल्ल त्यसलाई टुङ्ग्याउने पालो प¥यो । यो आइतबार एकल र अविवाहित महिलाले पनि विवाहबिनै बच्चा …