समाचार

निर्जलाका अगाडि कस्तो नमज्जा

शरत्सिंह भण्डारीको पार्टीमा महासचिव केशव झाको कारण करोडौं बुझाएर सांसद भएका दुई मान्यको रुवाबासी मच्चिएको छ । एक करोड रुपैयाँको गड्डी बुझाएर सांसद भएका दिनेश साह र ८० लाख खनखनी गनेर सांसद पद पड्काएका शरत्सिंह भण्डारीकै जिल्लावासी धर्मेन्द्र साह तेलीहरू महासचिव झाबाट पीडित भएको गुनासो निकटवर्तीको छ । भण्डारीलाई निर्जलाबाहेक अरू केही नचाहिने भएपछि पार्टी उनै केशव झाको कारण सिद्धिने हो कि भन्ने चिन्ताले ती मान्यमा डेरा जमाउन थालेको छ । भण्डारीले निर्जलालाई संसदीय दलको ने…

Page 1980 of 1984