समाचार

पटकपटक घरमा नक्कली बम राखिएपछि गोकुल हैरान

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले फेसबुकमा एक स्ट्याटस लेख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । हिजो बिहान भक्तपुरको लोकन्थलीस्थित उनको घरबाहिर शंकास्पद वस्तु फेला परेपछि बमको आशंका गरिएको थियो ।  तर,सेनाको टोलीले शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा बम नभएको पुष्टि भयोे । उक्त बिषयलाई गम्भीर रूपमा लिँदै बाँस्कोटाले आफ्नो फेसबुकमा यस्तो लेखेका छन् : "मान्छेलाई मार्न सकिन्छ । तर,उसको विचार र उसलाई कहिल्यै हराउन सकिन्न …

Page 1908 of 2002