घर गएका सचिवसङ्ग मन्त्री अझै आगो
गत मंसिर १२ गते घर फर्किएका वन सचिव पेमनारायण कँडेलसँग महिला,बालबालिका मन्त्री उमा रेग्मी आगो भएकी छन् । सचिव अवकाश पाएर घर फर्किसके पनि मन्त्रीको आक्रोशको राँको अझै सकिएको छैन । प्रसङ्ग इजिप्टमा सम्पन्न कोप २७ सम्मेलनको हो । सर्म अल सेखमा गत कात्तिक २० देखि मंसिर २ गतेसम्म कोप सम्मेलन भएको थियो ।
निर्वाचनका कारण प्रधानमन्त्री शेरबहादुर देउवा इजिप्ट गएनन् । र,सरकारको प्रतिनिधित्व गर्दै उमा रेग्मीलाई पठाए । मन्त्री रेग्मीले जनआस्थासँग भन्नुभयो- सचिव कँडे…