माओवादीमा अर्को विवाद : उजुरीमाथि उजुरी,काण्ड किर्तेको
नेकपा माओवादी केन्द्रमा समानुपातिक सांसद चयन प्रक्रियाप्रति असन्तुष्टी जनाउँदै जुम्लाका नेताहरुले केन्द्रीय कार्यालयमा हालेको उजुरीको वैधानिकतामाथि प्रश्न उठेको छ । उजुरीमा हस्ताक्षर गरेका नेताहरुले नै सार्वजनिकरुपमा त्यसप्रति आफ्नो असहमति जनाएपछि प्रश्न उठेको हो ।
प्रतिनिधिसभामा समानुपातिकतर्फ १४ सीट जितेको माओवादीले जनजाति क्लस्टरबाट जुम्लाकी छिरिङ्गलामु लामा तामाङको नाम सिफारिस गरेको थियो । तर, जिल्लाले सिफारिस नै नगरेको नाम समानुपातिकमा पारिएको भन्दै सोमबार पा…