लेख रचना

मर्ने मर्छन् बाँच्ने बाँच्छन् – अब लकडाउन खोलौं

विश्वमा विभिन्न समयमा फैलिएको महामारी रोगमध्ये एक कोरोना (आधिकारिक रूपमा सन् २०१९ डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वी हुपेई प्रान्तको राजधानी वुहानबाट फैलन शुरु भएको मानिएको) ‘नोभेल कोरोनाभाइरस डिजिज–२०१९’ (पछि कोभिड–१९ भन्न थालिएको) नामक संक्रामक भाइरसको महामारीले हाल विश्वभरिका प्रायः सबै देशलाई आतंकित पारेको छ । यो रोगलाई संयुक्त राष्ट्रसंघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (कोभिड–१९) को महामारीलाई विश्वभरि नै फैलिएको महामारी (प्यान्डेमिक) भनी गत मार्च…

Page 22 of 41