लेख रचना

कमरेड उदय अस्ताएपछि…

नियतिका पानाहरूमा सहयोद्धाहरूका लागि लोकबहादुर चलाउने उर्फ बबर अब कुनै सम्झनलायक नाम रहेन । बबर बिर्सनलायक नाम थिएन तर अब ऊ रहस्यको गर्तबाट सदाका लागि हरायो । बबरको त्याग र बलिदानीको बहिखाता राख्ने कोही नभएपछि लोकबहादुर उर्फ बबरहरू विस्मृतिको गर्भबाट सधैंका लागि हराउनु नियति हो । र, जब नियति यथार्थ भएर आउँछ त्यो बेला मान्छेको मूल्यमाथि प्रश्नचिन्ह लाग्छ । १९ वर्षअघि अर्थात् २०५८ माघ २ गते सुर्खेतको कारागारको सबै सुरक्षा व्यवस्था तोडेर जेलब्रेक गर्ने विष्मयकारी पात्रमध्ये एक थ…

Page 21 of 41