सरकारले अझै पनि राेजिरहेको उल्टो बाटो
चीनमा सामाजिक सञ्जाल प्रतिबन्धित छन् । गुगललाई देखि सहँदैन । उसले आफ्नै सञ्जाल बनाएको छ । चिनियाँ एप वीच्याटबाट सबै कारोबार हुन्छ । आर्थिक गतिविधि हुन्छ । शैक्षिक गतिविधि हुन्छ । चिनियाँहरू यही एफमार्फत सरकारी भुुक्तानी गर्छन् । रेल चढ्छन् । हवाइजहाजमा उड्ने टिकट पनि यही एपबाट काट्छन् । विद्युुतीय बस भाडा पनि यही एपबाट भुक्तानी हुन्छ । विद्यार्थीहरू स्कूूल कलेजका असाइमेन्ट पुरा गर्छन् । सेमिनारमा जाने विदेशी नागरिकले पनि यही एपको माध्यमबाट आफ्ना असाइमेन्टहरू पुरा गर्छन् । साथीहरू…