एमालेले जनयुद्ध नस्वीकार्ने, पुरस्कार बाँड्ने ?
तत्कालिन नेकपा (माओवादी)ले गरेको दश वर्षे जनयुद्धलाई नेकपा (एमाले) ले ‘जनयुद्ध’ भन्न त परै जाओस् ‘सशस्त्र युद्ध’ पनि नस्वीकारेर ‘हिंसा’ हो भनिरहेको छ । यो स्वार्थी नीति भएको माओवादी नेताहरुको भनाई छ । दुई हप्ताअघि संघीय संसदका योगेश भट्टराईले बिनाप्रसंग जनयुद्ध हिंसा थियो भन्दै माओवादीहरुलाई घुमाउरो शैलीमा हत्याराको संज्ञा दिए । उनको बोलीमा लोली मिलाउँदै एमालेका अर्का संघीय सांसद रघुजी पन्तले पनि जनयुद्ध हिंसा नै थियो भन्न भ्याए । त्य…