शहरभित्र

नक्कली चिठी

अपराधीलाई सजायँ दिने सर्वोच्च अदालतको काम हो । अब अपराधी नै सर्वोच्च अदालतभित्र बसेपछि कारवाही कसलाई गर्ने ? अस्ति देखिहालियो । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीलाई एउटा कर्मचारीले पक्राउ गराइदियो । नक्कली छाप भएको नक्कली चिठी लेखेर सक्कली प्रहरीलाई समेत झुक्याइदियो । शायद सर्वोच्चले पठाएको त्यो चिठी नक्कली हो भन्ने कुरा प्रहरीलाई थाहा हुनुपर्छ । नभए चिठी हात लाग्नेबित्तिकै त्यति चुस्तपूर्वक एक्सनमा कसरी आउँथ्यो ? आजसम्म कुनै सक्कली चिठीमा प्रहरी यति चुस्त भएको क…