अर्थ

बजेटको मुखमा अर्थभित्र हाकिम हेरफेर

सरकार बदलिन्छ, ‘काल’ आउँछ कर्मचारीलाई ! अर्थ मन्त्रालयमा अहिले यस्तै भइरहेको छ ।  पुस १० मा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएपछि सहसचिवहरु धनिराम शर्मा बजेट तथा कार्यक्रम महाशाखामा फर्किए । झक्कप्रसाद आचार्य वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख भए । तर, डा. प्रकाशशरण महत अर्थमन्त्री हुनासाथ धनीराम योजना तथा अनुगमनमा पठाइएका छन् । श्रम मन्त्रालयबाट ल्याइएका झक्कप्रसादलाई उतै फर्काइएको छ । पहिलादेखि नै अर्थमा बसी भन्सार र आन्तरि…

Page 60 of 91