‘डिजिटल भुक्तानी’ भन्दै राष्ट्र बैंकका कर्मचारी सडकमा
नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी प्रवर्दनमा जनचेतना अभिवृद्धिको निम्ति प्रभातफेरी निकालेको छ । बैंकको ६८ औं वार्षिकोत्सवको अवसरमा आज राजधानीका सडकमा प्रभातफेरीको आयोजना गरिएको बताइएको छ ।
विद्युतीय भुक्तानी प्रवर्दन वर्ष २०८० को अवसरमा कार्यक्रम आयोजना गरिएको हो । बैकका गभर्नर महाप्रसाद अधिकारीको सहभागितामा शुरु प्रभातफेरीमा अन्य बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि सहभागी छन् ।
दरबारमार्गबाट निकालिएको जुलुस महेन्द्र शालिक, त्रिचन्द्र क्याम्पस, भद्रकाली, शहीदगे…