अर्थ

सहकारी ठगीमा गृहमन्त्रीविरुध्द काठमाण्डौ प्रहरीद्वारा उजुर दर्ता

सहकारी ठगीमा मुछिएका गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध प्रहरीमा अर्को जाहेरी दर्ता भएको छ ।  काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना गरेको आरोपमा उनीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ता भएको हो । सिन्धुलीका युवराज सफलले अस्ति मंगलबार हुलाकमार्फत पठाएको किटानी जाहेरी प्रहरीले हिजो दर्ता गरेको छ । प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि हुलाकमार्फत पठाइएको युवराजले बताए ।  गोरखा मिडियाका अध्यक्ष…

Page 37 of 91