अर्थ

बजेट कोतर्ने नासु मालपानीका माष्टरमाइन्ड

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकक्षबाट बजेट आउने दिन करका दर अनुकूल हेरफेर गराउने हैसियत बनाएका पूर्व नायब सुब्बा रघुनाथ घिमिरेले अहिले रूपन्देहीका नव धनाढ्य उद्योगपति कमलकिशोर मालपानीलाई सघाइरहेका छन् । मालपानीले घिमिरेलाई लजिष्टिक अधिकृतको रूपमा प्रयोग गरी आफ्नो ब्यवसायको सेटिङ्ग मिलाउन लगाएका छन् । उनै घिमिरेले दुई वर्षअघि आर्थिक वर्ष २०७९/०८० को बजेट आउनुअघि जेठ १४ गते राती अर्बपति व्यवसायी विनोद चौधरीलाई फाइदा हुने गरी मध्यराति करका दर हेरफेर गराएका …

Page 36 of 91