अर्थतन्त्रमा स्वदेशी स्याहार रकम गणनाको माग
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले स्वदेशमै गरिने स्याहार कार्यसम्बन्धी रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । महासंघद्वारा ‘निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता’ विषयमा पर्साको वीरगञ्जमा आयोजित तीन दिने तालिम कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।
उपाध्यक्ष वैद्यले तालिमको प्रमुख उद्देश्य रोजगारदाताहरुरुलाई स्याहार काम र यसको अर्थतन्त्रमा योगदानबारे जानकारी गराउनु रहेको बताए ।
महासंघले स्याहार म्यानुअलका लागि सुझाव…