अर्थ

सेयर खेलाडीहरुको योजना पूरा भएपछि नेप्सेको अनुरोध

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विश्लेषकको लहैलहैमा लागेर सेयरमा लगानी नगर्न सचेत गराएको छ । नेप्सेले आज सूचना जारी गर्दै मुलुकमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरिएको स्पष्ट पारेको छ ।  फेसबुक, ट्विटर, क्लबहाउसलगायत सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई बजारमा लगानी गर्दा जोखिममा पर्न सकिने नेप्सेको ठहर छ । नेप्सेले यथार्थ बुझेर मात्र लगानीसम्बन्धी न…

Page 31 of 91