अर्थ

अकस्मात छापा मारिँदा आइतबार...

राजश्वको लक्ष्य पूरा भएन, पूरै देश कालोसूचीमा पर्ने खतरा भयो भनेर हामी चिन्तित त हुन्छौँ, तर कारण बुझ्दै जाँदा दिक्कलाग्दो तथ्य फेला पर्छन् । यही आइतबार बिहानको एउटा हेरौँ, काठमाडौंस्थित भेडासिंह गल्लीको । गत वर्ष जेठमा राजश्व मुद्दा चलेर एक करोड धरौटी बुझाएपछि नितिश इम्पेक्सका गिरिधारीलाल टिवडालाई विशेष अदालतले हिरासतमुक्त ग¥यो । एक करोड त अदालतको धरौटी भयो, अर्को चार करोड रूपैयाँ धरौटी ‘खुलाइदिने’ बिचौलियाका लागि खर्च गरेको निकटस्थलाई सुनाउँदै हिँडे …

Page 30 of 51