अर्थ

केन्द्रीय बैंकमा ५२ जनालाई जागिरको अवसर

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा चार दर्जनबढी कर्मचारी मागेको छ । केन्द्रीय बैंकले आज प्रकाशित गरेको विज्ञापनमा रिक्त रहेको सहायक निर्देशक र सहायक पदमा कर्मचारी आवश्यक परेको जनाइएको छ ।   सहायक निर्देशकमा ३४ जना, सहायकमा १३ जना र सहायक (सूचना प्रविधि) मा ५ जना चाहिएको उल्लेख छ । योग्यता पुगेका इच्छुकले आजदेखि भदौ २० गतेसम्म विद्युतीय माध्यममार्फत दरखास्त दिन सक्नेछन् ।  सहायक निर्देशक पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन …

Page 33 of 91