अर्थ

पैसा नपाउँदा महाकालीको काम अलपत्र

सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा महाकाली कोरिडोर सडक निर्माण प्रभावित भएको छ । निर्माणमा संलग्न कम्पनीलाई १६ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको सडक योजनाले जनाएको छ । चालु वर्ष विनियोजन गरिएको २९ करोड रूपैयाँ माघमै सकिएको छ । फागुनदेखि थप बजेट माग गरिए पनि पर्याप्त निकासा नभएको योजना प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो । महिनौँसम्मको प्रयासपछि वैशाख पहिलो साता ५ करोड रूपैयाँ थपिएकोमा भोलिपल्टै भुक्तानी गरिएको योजना कार्यालयले जनाएको छ ।  ‘अहिले…

Page 39 of 91