मनोरञ्जन

महेश र अस्मिताले लगनगाँठो कसे

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन् । लामो समय प्रेम सम्बन्धमा रहेका उनीहरुले आज विवाह गरेका हुन् ।  थापाथली हाइटस्थित कार्की बैंक्वेटमा अहिले वैवाहिक समारोह चलिरहेकाे छ । समारोहमा दुवैतर्फका आफन्त, साथीभाइ र सांगीतिक क्षेत्रका व्यक्तिहरु सहभागी रहेका छन् । लामो समय प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले गत असारमा कन्सर्टको लागि दुबई पुगेका बेला बुर्ज खलिफाअगाडि इन्गेजमेन्ट गरेका थिए ।   ‘नेपाल आइडल’बाट चर्च…

Page 9 of 39