मनोरञ्जन

यो कस्तो ड्रेस हो, क्याप्टेन अमेरिका ?

हलिउड अभिनेत्री एलिजाबेथ ओल्सन एउटा तस्वीरको कारण ट्रोलको शिकार बनेकी छन् । विश्वकै महंगी अभिनेत्रीको रुपमा चिनिने उनी एउटा ड्रेसको कारण ट्रोल बनेकी हुन् ।  यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनको एउटा तस्वीर निकै भाइरल छ । एलिजाबेथले लगाएको ड्रेसलाई लिएर दर्शकहरु पक्ष-विपक्षमा बाँडिएका छन् । कतिपयले उनको ड्रेसिङ सेन्स नभएको टिप्पणी गरेका छन् भने कतिपयले उनको बचाउ गर्दै उक्त ड्रेस आजको जमानामा सामान्य रहेको बताएका छन् ।  एक दर्शकले उनको तस्वीर शेयर गर्दै लेखेका…

Page 10 of 20