मनोरञ्जन

युट्युबको कथामा आधारित फिल्म बन्दै

साइग्रेस पोखरेल युटुबमा कथा वाचन गरेर चर्चामा आएका पात्र हुन् । उनको आवाज र वाचनशैलीलाई दर्शक/स्रोताले निकै रुचाएको पाइन्छ ।  उनै साइग्रेसले तीन वर्षअघि लेखेको कथामा अब चलचित्र बन्ने भएको छ । हिजो राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’कार्यक्रममा चलचित्र ‘अधुरो कथा’को घोषणा गरिएको हो । कार्यक्रममा फिल्मको थिम पोस्टर समेत सार्वजनिक गरिएको थियो ।  शिशिर खातीले निर्देशन गर्ने यो फिल्मलाई प्लानेट थ्री फिल्म्सले निर्माण गर्न लागेको…

Page 1 of 20