‘पूर्णबहादुरको सारङ्गी’ले दिएको सन्देश-अब फिल्ममा अनुहार बिक्दैन !
चकलेटी अनुहार देखाएर फिल्म हिट हुने भए अनमोल केसीको ‘फर्कीफर्की’ले सिनेमा हलहरूमा तहल्का पिट्थ्यो होला ! पल शाह र पूजा शर्मा अभिनित ‘रावायण’लाई 'सुपर फ्लप' को ट्याग लाग्दैनथ्यो । गल्यामर्स मात्र बिक्ने भए सायद साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘लण्डन टु पेरिस’ एक हप्ताभित्रै पर्दाबाट उत्रिंदैन्थ्यो । न त आँचल शर्माको ‘वर एण्ड वधु’ले दर्शकलालाई चरम निराश बनाउँथ्यो ।
चलचित्रको कथाबस्तु र अभिनय नै पहिलो शर्त हो भन्ने बुझेर…