मनोरञ्जन

पाँच अर्बको चाइनिज फिल्म नेपालमा सुटिङ

झण्डै पाँच अर्ब लगानीमा निर्माण भइरहेको चिनियाँ चलचित्र ‘लभ फरेभर एण्ड नेभर डाइ’को छायांकन नेपालमा गरिने भएको छ।  चीनका विभिन्न प्रान्तमा करिब ६० प्रतिशत खिचिएको उक्त फिल्मको बाँकी सुटिङ नेपालमा गर्न लागिएको हो । २० सदस्यीय प्राविधिक टोलीले काठमाडौँसहित भक्तपुर, पोखरा, चितवन र लुम्बिनीसम्म पुगेर छायांकनका लागि स्थलगत अवलोकन र अध्ययन गरिरहेको बुझिएको छ ।  फिल्म खिच्न करिब दुई सय जनाको टिम चीनबाट आउने निर्माण पक्षले बताएको छ । त्यसो त, उक्त चलच…

Page 8 of 39