मनोरञ्जन

रजनीकान्त र शाहरुखलाई उछिन्दै यश

'केजिएफ' फेम्ड अभिनेता यशले पारिश्रमिकको मामलामा ऐतिहासिक रेकर्ड बनाएका छन् । एक सय ५० करोड भारु पारिश्रमिक लिएर उनी भारतका सर्वाधिक महंगा अभिनेता बनेका हुन् ।  यो पारिश्रमिक उनले चलचित्र 'रावायण'को लागि लिएका हुन् । बहुप्रतिक्षित 'रावायण'मा रणविर कपुर 'राम' र साइ पल्लवी 'सीता'को भूमिका देखिदैछन् । नितेश तिवारीले निर्देशन गर्न लागेको यस चलचित्रमा खलनायकको भूमिकामा छन्, यश  । अर्थात् उनी 'रावण'को भूमिका नि…

Page 5 of 20