मनोरञ्जन

नेपाली चलचित्र क्षेत्रको नाम जुराउने अन्तिम तयारी

भारतीय फिल्म क्षेत्रलाई 'बलिउड' भनिन्छ । अमेरिकन फिल्म उद्योग हलिउडका नामले प्रख्यात छ ।  नेपाली चलचित्र क्षेत्रलाई के भनिन्छ ? यो प्रश्नमा धेरैले 'कलिउड' भन्न सक्छन् । तर, यो नाम आधिकारिक होइन । अर्थात् अहिलेसम्म नेपाली चलचित्र क्षेत्रलाइ चिनाउने कुनै त्यस्तो आधिकारिक नाम दिइएको छैन ।  तर, अब भने चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रलाई के भन्ने ? वियषको प्रश्नलाई टुंगो लगाउदैछ । यसबारे नाम किटान गर्न बोर्डले समिति नै बनाएको थियो ।  …

Page 1 of 21