अपराध

रक्सीले मातेपछि टुहुरो साथीमाथि छुरा प्रहार

धादिङको गल्छी गाउँपालिकास्थित सान्दार होटलका मालिक निरज पण्डितले होटलका एक जना ग्राहकको निर्मम तरिकाले हत्या गरेको तीन दिन नबित्दै लमजुङमा पनि त्यस्तै प्रकृतिको घटना दोहोरिएको छ । अस्ति मध्यनेपाल नगरपालिका–८ स्थित ३ मेगावाट मिदिमखोला जलविद्युत आयोजनाको ड्याम मर्मतका लागि २४ दिनअघि लमजुङ आएका रुपाकोट मजुवागढी नगरपालिका–१५, खोटाङ, दिक्तेलका २९ वर्षीय अर्जुन रम्तेलले आफ्नै साथी २४ वर्षीय सुनिल श्रेष्ठको निर्मम हत्या गरेका छन् । शुक्रबार रातको साढे १० बजेसम्म रक्सी…

Page 162 of 263