अपराध

प्रहरीको जस्तै क्याप लगाएका खाँणलाई अदालतमा उभ्याइयाे, चार दिन थुनामै रहने

नक्कली शरणार्थी खडा गरेर करोडौँ कुम्ल्याउने गिरोहमा नाम मुछिएपछि आज समातिएका पूर्व गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।  आज बिहान चाबहिल मैजुबहालस्थित निवासबाट पक्राउ परेका उनलाई दिउँसो जिल्ला अदालत, काठमाडौं पुर्याएको थियो । अदालतले खाँणमाथि थप अनुसन्धानका निम्ति चार दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका खाँण शर्ट, प्याण्ट, कोट र नीलो क्यापमा अदा…

Page 163 of 263