अपराध

खुट्टी मडायन परियोजना : भ्रष्टाचारको अनुपम नमूना

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बर्सेनी सार्वजनिक गर्ने प्रतिवेदनमा सिरहा जिल्ला भ्रष्टाचारमा अगाडि रहँदै आएको छ । जिल्लामा हुने खुल्लमखुल्ला भ्रष्टाचार नियन्त्रण गर्न सरोकारवाला निकायले खासै चासो नदिएपछि उक्त अवस्था आएको बताइन्छ ।  सोही क्रममा सिरहाको धनगढीमाई नगरपालिका १२ को खुट्टी मडायन सिँचाई आयोजना भ्रष्टाचारको ज्वलन्त उदाहरण बनेको स्थानीयको भनाइ छ । उनीहरुका अनुसार डिभिजनल सिँचाई कार्यालयले २०७३ मा ३ करोड ८५ लाख रुपैयाँमा ठेक्का लगाएको उक्त आयोजना सञ्चालनमा आ…

Page 166 of 263