दुर्घटना

हेलिकोप्टर दुर्घटनामा बितेका सबैको शव काठमाडौं ल्याइयो

सोलुखुम्बुमा आज भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा निधन भएका सबैकाे शव काठमाडौं ल्याइएको छ ।  दुर्घटनाको खबरलगत्तै उद्धारमा खटाइएको अल्टिच्युटको हेलिकोप्टरमार्फत् शव साँझ  ६ बजे काठमाडौँ ल्याइएको हो । पोष्टमार्टमका लागि शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।  मनाङ हेलिकोप्टरको कल साइन ९ एन एएमभी (एएस५०) हेलिकोप्टर आज बिहान ११ बजेतिर सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ भकान्जेस्थित लामजुरा डाँडामा दुर्घटनामा परेको थियो । क्याप्टेन…

Page 57 of 114