दुर्घटना

इटहरीमा भयंकर सवारी दुर्घटना, मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

इटहरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एक जना सिकिस्त घाइते छन् । एउटा मोटरसाइकल पिकअपसँग ठोक्किँदा मोटरसाइकलमा सवार चार जनामध्ये तीनको मृत्यु भएको बताइएको छ । गएराति इटहरीको कान्छी चोकमा उक्त दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको पिकअप र मोटरसाइकल ठक्कर खाएको प्रहरीको भनाई छ । डब्लु बी ७३ ई ९११७ नम्बरको पिकअप र को.२९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका तीन जनाको उपचारको क्रममा …

Page 56 of 114