अदालत

श्रीमानहरु तीन र दुई ! भोलिको निसुबारे अनेक सम्भावना

संवैधानिक निकायहरुमा चार वर्षअघि नियुक्त ५२ जनाविरुद्ध परेको मुद्दाको निर्णय सुनाउन (निसु) तोकिएको मिति आउन अब जम्मा २४ घण्टा बाँकी छ । यसअघिका मितिलाई पर सार्दै भोलि असार १८ गतेका लागि तोकिएको हो । पहिले निरन्तर सुनुवाई भएको उक्त मुद्दाको निर्णय सुनाउन विलम्ब गरेको सर्वोच्च अदालतले भोलि पनि आँट नगर्ने आशंका धेरैको छ । विगतका घटनाक्रमलाई हेर्दा  भोलि संवैधानिक इजलासका कोही एक जना न्यायाधीश ‘बिरामी’ पर्न सक्ने,प्रधानन्यायाधीश अपर्झट अन्य अदालतको निरीक्…

Page 1 of 3