अदालत

रविले प्रधानमन्त्रीलाई भने : अदालत,प्रहरी सबैतिर मै मिलाउँछु, आजै शपथ खुवाउनुहोस्

रवि लामिछानेले आइतवार प्रक्रिया पुरा गरेर नागरिकता लिएपछि पुनः गृह मन्त्रालयमा दाबी गर्दै आएका छन् । आइतवार बेलुका र हिजो बिहान-बेलुका दुई पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसँग भेट गरेका लामिछानेले बालुवाटार पुगेर ‘मलाई त्यही मन्त्रालय चाहियो’ भन्दै अड्डी कसेकोवारे माओवादी पदाधिकारी बैठकमा हिजै रिपोर्टिङ्ग भएको छ ।  रविको अड्डीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो पेरिसडाँडामा बसेको पार्टी बैठकमा खुलस्त जानकारी गर…