राष्ट्रपति रामचन्द्र पौडेल

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणिकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ‘अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गर्नुभएको छ । संघीय संसदबाट पारित भएर शीतल निवास पुगेको विधेयक उहाँले प्रमाणिकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।  ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणिकरणको लागि पेश हुन आएको देहायबमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणिकरण गर्नुभएको छ&rsquo…