राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणिकरण

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणिकरण

राष्ट्रपति रामचन्द्र पौडेलले ‘अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गर्नुभएको छ । संघीय संसदबाट पारित भएर शीतल निवास पुगेको विधेयक उहाँले प्रमाणिकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणिकरणको लागि पेश हुन आएको देहायबमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणिकरण गर्नुभएको छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू