आकाशबाट मधेशको खडेरी अवलोकन
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई-मधेशको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गर्नुभएको छ । महोत्तरी र बाराका विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री ओलीले हेलिकोप्टरबाट निरीक्षण गर्नुभएको हो ।
बर्खा याममा पनि मधेशमा पानी नपरेपछि धान रोपाईं हुनसकेको छैन भने खानेपानीको समेत हाहाकार छ । सरकारले तीन महिना अवधिका लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मधेश सरकारले यस वर्षको धान उत्पादन ह्वात्तै घट्ने निष्कर्षसहित संघीय सरकारसँग राहतका लागि सहय…