बिश्व

हैदरावादमा समलिंगी बिहे गर्न थालियो

भारतको हैदरावादमा एक जोडी पुरुष समलिंगीले विवाह गरेका छन् । तेलंगना राज्यमा औपचारिक रुपमा पहिलो पुरुष समलिंगी जोडीको विवाह सुप्रियो चक्रवर्ती र अभय डाँगबीच भएको हो । उनीहरुबीच झण्डै एक दशक लामो प्रेम सम्बन्धपछि विवाह भएको बताइएको छ । विवाहपछि चक्रवर्तीले भनेका छन्, ‘खुशी हुनको लागि अरु कसैको अनुमतिको आवश्यकता नै पर्दैन ।’ उक्त विवाहलाई सरकारी अभिलेखमा दर्ता गरिसकिएको छैन । तर, विवाहमा दुबै पक्षका परिवारको उपस्थिति भने थियो । सुप्रियो ३१ र अभय ३४ वर्ष उमेरका हुन् । उ…

Page 38 of 39