बिश्व

मोदीलाई कालो झण्डा देखाउने काँग्रेसकी नेतृमाथि गोली प्रहार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाउने भारतीय काँग्रेसकी नेतृमाथि गोली प्रहार भएको छ । उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी नेतृ रिता यादवमाथि गोली प्रहार भएको हो । १६ डिसेम्बरमा मोदीले पूर्वाञ्चल एक्सप्रेस वे उद्घाटन गर्ने क्रममा यादवले कालो झण्डा देखाएकी थिइन् । झण्डा देखाएको आरोपमा उनलाई हिजो अज्ञात समूहले गोली हानेको हो । गम्भीर घाइते बनेकी उनको सुल्तानपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । निजी कारमा लाम्भु…

Page 36 of 39