बिश्व

सामान्य भन्दाभन्दै ओमिक्रोन संक्रमितहरु भटाभट बित्न थाले

अस्ट्रेलियामा कोभिडको नयाँ भाइरस ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । न्यु साउथवेल्स राज्यमा ओमिक्रोनबाट एक जना ८० वर्षीय बृध्दको मृत्यु भएको हो । केयर फ्यासिलिटीमा संक्रमित उनको उपचार क्रममा सिड्नीको एक अस्पतालमा मृत्यु भएको हो । अस्ट्रेलियामा पनि कोभिड संक्रमितको संख्या बढेको छ । संक्रमितको संख्या बढे पनि अस्पतालमा भर्ना हुने दर भने घटेको बताइएको छ । अस्ट्रेलियामा कोभिड संक्रमणका कारण बन्द गरिएका सीमाना दुई वर्षपछि अघिल्लो साता मात्रै खुला गरिएको थियो । पछिल्लो समय …

Page 37 of 39