स्वतन्त्रताका नाममा अरुमाथि किन अराजकता ?
अहिले तराईमा धार्मिक उन्मादको अवस्था ९६ डिग्रीमा पुगेको छ । ९६ र १०० भन्नु एउटैजस्तो भए पनि पानी उम्लिनका लागि १०० डिग्री पुग्नै पर्छ । उम्लिने अवस्थामा पुर्याउनका लागि हिन्दू र मुसलमान दुवैतर्फका अतिवादी मौकाको ताकमा देखिन्छन् । र, यसले भित्रभित्रै आकार ग्रहण गर्न लागेको छ । यसअघि नेपालगञ्ज र कपिलवस्तुमा दुवै समुदायका अगुवाले धार्मिक सद्भावका लागि महत्वपूर्ण भूमिका निभाउँदै आए पनि सामाजिक सञ्जालमा गैरजिम्मेवार नेता तथा स्वघोषित सामाजिक अभियन्ताको प्रदर्शित क्रियाकलापले हिं…