साप्ताहिक समाचार

काली भैंसी मस्र्याङ्दी तर्दै जब मध्यराति घर फर्केर आई

एउटै जीवनको उत्तरार्ध । सधैं एउटै हुन्छ मेरो सुत्ने समय । तर, आज निद्रा लाग्दै लागेन । निद्राको लागि पटक–पटक ओल्टे कोल्टे गर्छु । लामो स्वास लिएको हुन्छु । आँखा बन्द गरेको हुन्छु । जे गरे पनि निद्रा लाग्दै लाग्दैन । जसरी भए पनि निदाउनु नै पर्छ । तर, म निदाउन सक्दिनँ । भोलि बिहान सखारै मेरो देश छोड्नुपर्छ ।  जन्मथलो त पहिले नै छोडिसकेको थिएँ । किन छाडेँ त्यो पनि मलाई थाहा छ । म कस्तो अचम्मको मान्छे, आफ्नै जन्मथलोमा पनि अटाउन नसक्ने । तीन घण्टा अगाडि नै त्रिभुवन अ…

Page 151 of 284