केपी ओली तेस्रो पटक विजयउन्मुख

केपी ओली तेस्रो पटक विजयउन्मुख

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले ह्याट्रिक गर्ने देखिएको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा उनले अग्रता बढाउँदै लगेका छन् । 

११ सय ३९ भोट गणना हुँदा ओली ८४३ मतसहित जितउन्मुख रहँदा अध्यक्षका अर्का प्रत्याशी ईश्वर पोखरेलले जम्मा २९६ मत प्राप्त गरेका छन् । 

महासचिवमा पनि शंकर पोखरेलको अग्रता कायमै छ । उनले ६१३ मत पाएका छन् भने सुरेन्द्र पाण्डेलाई ५२८ भोट परेको छ ।

टिप्पणीहरू