साप्ताहिक समाचार

त्यस्तो जवाफ नेपालले भारत, चीन, अमेरिकालाई दिन नसक्ने ?

तीन दशकभन्दा बढी करिअर डिप्लोम्याट भएर सन् २०१९ बाट राजनीतिमा आएका भारतीय विदेशमन्त्री एस. जयशंकर मुखर छन् । यसै कारण भारतको नीति के होला ? जस्ता प्रश्नमा घोत्लिनु नै पर्दैन । उनका ‘दि इण्डिया वे’ र ‘ह्वाइ भारत म्याटर्स’ नामको दुई किताब पढ्दा मोदीको भारतीय विश्व रणनीति, कूटनीति र भूराजनीतिक तथा भूआर्थिक कुरा बझ्न सकिन्छ । भारतको छिमेक पहिलो अर्थात् नेवरहुड फष्र्टदेखि बृहत्तर छिमेक अर्थात् एक्स्टेन्डेड नेवरहुट सम्मका कुरा किताबमा बुझ्न सकिन्छ । भारतल…

Page 150 of 284