साप्ताहिक समाचार

​लोकमानद्वारा सिर्जित लफडा

सबैलाई तर्साउने, आतंकित पार्ने, बाघ झैं डरलाग्दो छवि बनाएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अपदस्थ प्रमुख लोकमानसिंह कार्की आफैंचाहिँ कति काँतर र डरपोक रहेछन् भने सुरक्षाको प्रबन्ध गर्न नेपाल प्रहरीले नसक्दा मलेसिया घुम्ने योजनासमेत डरले रद्द गरेको भेटिएको छ । उनी टंगालमै रहेका बेला १५ दिन मलेसिया र सिंगापुरका रमणीय स्थलहरू घुम्ने योजना बनाएका थिए । सोहीअनुसार आफ्ना पिए डिएसपी दानबहादुर कार्कीमार्फत तत्कालीन प्रहरी प्रमुखलाई फोन गरेर सोधे, ‘म मलेसिया भ्रमणमा जान…

Page 145 of 155