खेलकुद

पञ्जाव एक दशकपछि आईपीएलको फाइनलमा

कप्तान श्रेयस आयरको बिस्फोटक ब्याटिङको मद्दतमा पञ्जाव किंग्स इन्डियन प्रिमियर लिग९आईपीएल०को फाइनलमा पुगेको छ । आइतबार राति भएको दोस्रो क्वालिफायारमा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै पञ्जाव ११ वर्षमा पहिलो पटक फाइनलमा पुगेको हो । जितको लागि २ सय ३ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले १९ ओभरमा ५ विकेटको क्षतिमा २ सय ७ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । पञ्जावको लागि श्रेयस आयरले ४१ बलमा ८ छक्का र ५ चौकाको मद्दतमा सर्वाधिक ८७ रन बनाए । यस्तै नेहाल वाधेराले ४८, जोश इंग्लिसले…

Page 15 of 45