राजनीति

प्रचण्डसँग 'फाइनल' कुरा गर्न बालुवाटार जानुअघि केपी ओलीको प्रतिक्रिया - एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट राष्ट्रपति पदमा मनोनयन दर्ता हुने बताउनुभएको छ । प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाँले राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिने प्रष्ट पार्नुभएको हो । साथै उहाँले एमालेको उम्मेदवार पक्का भइसकेकोसमेत बताउनुभयो ।  राष्ट्रपतिमा सहमति खोज्न कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच भइरहेको छलफलबारे आफूलाई जानकारी नभएको भन्दै ओलीले भन्नुभयो, ‘राष्ट्रपतिमा एमालेको उम्मेदवार पक्का छ । भोलि मनोनयन दर्ता …

Page 748 of 921