राजनीति

हावामा फुल पार्छन् हाम्रा मन्त्रीहरु

सरकार बनेको निकै महिनापछि मात्र स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त मोहन बस्नेतले पदभार ग्रहण गर्न मन्त्रालयमा आयोजित कार्यक्रममा सबका सामु सूर्तिजन्य पदार्थमा करवृद्धि गरी सबै रोगको निःशुल्क उपचार मिलाउँछु, उपचारको अभावमा कुनै नेपालीले ज्यान गुमाउनु नपर्ने अवस्था सिर्जना गर्छु भनी भाषण ठोक्दा खुब ताली पाएका थिए । तर, जब सरकारको नीति तथा कार्यक्रम र बजेट भाषण आयो, उनले उच्च प्राथमिकतामा राखेको सूर्तिजन्य पदार्थमा उल्लेख्य कर बढ्न सकेन । नेपालमा सूर्तिजन्य पदार्थको प्रमुख व्यावसायिक…

Page 656 of 931