राजनीति

बालुवाटारमा शोकसभा,सानेपामा लाइभ बैठक

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजलाई डाकिएको छ । गत साता स्थगित बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । काँग्रेस बैठक ठ्याक्कै एक वर्षपछि बस्न लागेको हो । यसअघि पछिल्लो पटक गत वर्ष साउन २ गते बैठक बसेको थियो । हिजो साँझ सभापति शेरबहादुर देउवाको चप्पल कारखानास्थित निवासमा बसेको पदाधिकारी बैठकले १० वटा एजेण्डा तय गरेको छ । बैठक लाइभ प्रशारण गर्न सभापति देउवाले निर्देशन दिएपछि सोहीअनुसार फेसबुक पेजबाट लाइभको तयारी गरिएको बताइए…

Page 641 of 933