राजनीति

एनसेल प्रकरणमा प्रतिक्रियावादीहरुले दुस्प्रचार गरे - प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एनसेल खरिद बिक्री प्रकरणमा आफूविरुद्ध दुस्प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।  आज दिउँसो पार्टी मुख्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै उहाँले एनसेलमा प्रचण्डले भ्रष्टाचार गर्यो भनेर सामाजिक सञ्जाल र केही सञ्चार माध्यमले तथ्यहीन प्रचार गरेको बताउनुभएको हो ।   ‘अर्बौं अर्बको पहिला पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार प्रचण्डले गरेको …

Page 576 of 944