राजनीति

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ यथावत : पर्यटनमन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवाको जिम्मेवारी नेपाल वायुसेवा निगमसँग यथावत रहेको बताउनुभएको छ । उहाँले निगममा आन्दोलनरत कर्मचारी युनियनहरुलाई आन्दोलन स्थगित गर्न आग्रह गर्दै ग्राउण्ड ह्याण्डलिङ सेवाबारे सरकारले कुनै निर्णय नगरेको जानकारी दिनुभएको हो । निगमका सम्पूर्ण क्रियाशील ट्रेड युनियनलाई हिजो पत्र पठाउँदै मन्त्रीले आन्दोलन रोक्न आग्रह गर्नुभएको हो । उहाँक…

Page 573 of 945